Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, २६ चैत २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने भएको छ ।

शुक्रबार (चैत २७) हुने उपसभामुखको निर्वाचनमा रास्वपाले श्रम संस्कृतिका उमेदवारलाई समर्थन गर्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

 

 

तपाईको प्रतिक्रिया