काठमाडौं, २२ चैत २०८२ । प्रधानमन्त्री बालेन शाहलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सिंहदरबार पुगेर भेट गरेका छन् ।
आज बिहान साम्पाङ आफ्ना सांसदसहित सिंहदरबार पुगेका थिए ।
यसअघि प्रधानमन्त्री बालेनले बोलाएको बैठकमा भने साम्पाङ गएका थिएनन् ।






