काठमाडौ, १५ चैत २०८२ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
दलको आज बसेको बैठकले दाहाललाई दलको नेतामा चयन गरेको हो ।