Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौ, १५ चैत २०८२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएर छलफलमा जुटेका हुन् ।

“प्रधानमन्त्री मन्त्रीहरूसँग छलफल गरिरहनुभएको छ । मन्त्रीहरू केहीबेरअघि पुगेपछि छलफल सुरु भएको छ,” स्रोतले भन्यो ।

बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए । शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

 

तपाईको प्रतिक्रिया