Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, १४ चैत २०८२ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको छ । दुवै जनालाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो । ओली र लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी निवासमा पुगेका थिए ।

राति २ बजेतिर नै प्रहरी पुगेका थिए । बिहानमात्रै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

 

तपाईको प्रतिक्रिया