Online Bichar
बिहिबार, कार्तिक ०६, २०८३ | Thursday, October 22, 2026

काठमाडौं, ५ चैत २०८२ । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।

संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ ।

त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ ।

काठमाडौंमा बिहीबार चार नेताबीच छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया