Online Bichar
बिहिबार, कार्तिक ०६, २०८३ | Thursday, October 22, 2026

विराटनगर, १४ फागुन २०८२ । नेकपा एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादव राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन् ।

बिहीबार नेकपा एमालेबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा कोशी प्रदेशको सांसद बनेकी यादव रास्वपा प्रवेश गरेकी हुन् । उनलाई रास्वपा मोरङ–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गरिन् ।

सोही कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादवलगायत रास्वपामा प्रवेश गरेका रास्वपा नेता वीरेन्द्र साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया