Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

काठमाडौं, २० माघ २०८२ । निर्वाचन आयोगले प्रतिनिभिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । मंगलबार आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको समानुपातिकतर्फको उमेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको हो ।

आयोगका अनुसार, प्रकाशित बन्दसूचीमा १७७२ महिला र १३६३ पुरुष उमेदवार रहेका छन् । यसअघि आयोगले सोमबार समानुपातिकतर्फका ७६ उमेदवारको नाम बन्दसूचीबाट हटाएको थियो ।

तपाईको प्रतिक्रिया