Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठ्माडौं, १४ पुस २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ र बालेन्द्र शाह (बालेन)  बीच एकता गर्न सहमतिनजिक पुगेका छन् ।

कुलमाननिकट स्रोतका अनुसार, सहमतिका लागि ड्राफ्ट तयार पार्ने काम भइरहेको छ । एक घण्टादेखि उनीहरुबीच वार्ता जारी छ ।

 

तपाईको प्रतिक्रिया