Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, १९ कार्तिक २०८२ । कलाकार तथा निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । ७१ वर्षको उमेरमा निश्चलकी आमा अमृता बस्नेतको बुधबार निधन भएको हो ।

उनी १५ वर्षदेखि डायलसिस गराउँदै आएकी थिइन् । पछिल्लो समय निमोनिया भएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो ।

उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवार स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया