काठमाडौं, १५ भदौ २०८२ । नेपाल आइडल सिजन–६ को विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बन्न सफल भएकी छन् । आइतबार भएको ग्रान्ड फिनालेमा चारप्रतिस्पर्धीलाई पछि पार्दै गंगा नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन् ।
त्यस्तै, फस्ट रनरअप बबिता थापामगर र सेकेन्ड रनरअप दर्शना गान्धारी भइन् ।






