Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

झापा, १६ साउन २०८२ । झापाको मेचीनगरमा स्कुल भ्यान दुर्घट्ना हुँदा शिक्षक र विद्यार्थीसहित २१ जना घाइते भएका छन् । मेचीनगर–९ खुट्टीडाँगी स्थित भित्री सडक खण्डमा मागुरमाडिबाट पारिजात पब्लिक स्कुल तर्फ जाँदै गरेको पारिजात पब्लिक स्कुलको मे.१ ज.३१०७ न. को भ्यान आफै अनियन्त्रित भई दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज शुक्रबार(बिहान) अन्दाजी १० बजेको समयमा स्कुल भ्यान दुर्घटना हुँदा १ शिक्षिका सहित २१ जना घाइते भएका हुन् ।

घाइतेहरुको नामावली

१. भ्यान चालक जिल्ला झापा मेचीनगर न.पा.९ बस्ने बर्ष ४५ का गणेश श्रेष्ठ टाउकोमा चोट बीएण्डसी अस्पताल बिर्तामोड झापामा उपचार हुँदै अबस्था मध्यम ।

२. ऐ. ९ बस्ने सुरेन्द्र राईकी छोरी अ. बर्ष ६ की सबिस्का राई टाउकोमा चोट अवस्था बोल्न सक्ने मध्यम बीएण्डसी अस्पताल बिर्तामोड झापामा उपचार हुँदै ।

३. ऐ. बस्ने गोपाल बिसुन्केकी छोरी अ. बर्ष ४ की समिरा बिसुङ्खे टाउकोमा र हातमा चोट अबस्था बोल्न सक्ने अबस्था मध्यम बीएण्डसी अस्पताल बिर्तामोड झापामा उपचार हुँदै ।

४. ऐ. बस्ने बस्ने बर्ष १० का आदित्य राई सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।

५. ऐ. बस्ने बर्ष ११ की सदिक्षा काफ्ले सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुदै ।

६. ऐ. बस्ने बर्ष ११ का सोहित राजबंशी सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।

७. ऐ. बस्ने बर्ष ११ का आयान सुब्बा सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।

८. ऐ. बस्ने बर्ष ११ का आयान सुब्बा सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।

९. ऐ. बस्ने बर्ष ११ का अनुराग तामाङ सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।

१०. ऐ. बस्ने बर्ष १२ की कृष्पा राई सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।
११. ऐ. बस्ने बर्ष १२ का संयोग बिसुङ्खे सामान्य आम्दा अस्पताल धुलाबारी झापामा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर ।
१२. ऐ. बस्ने बर्ष १२ की आयानि बि.क. सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।
१३. ऐ. बस्ने बर्ष ११ का प्रनिस राई सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।
१४. ऐ. बस्ने बर्ष ९ का समर्पण राई सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।
१५. ऐ. बस्ने बर्ष ४ की समिरा बिसुङ्खे सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।
१६. ऐ. बस्ने बर्ष ६ की सोबिस्का राई सामान्य आम्दा अस्पताल धुलाबारी झापामा सामन्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर ।
१७. ऐ. बस्ने बर्ष ६ की सुसिता किसान सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।

१८. ऐ. बस्ने बर्ष ६ की तानसोना लिम्बू सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।
१९. ऐ. बस्ने बर्ष ७ का सेसेहाङ लिम्बू सामान्य आम्दा अस्पताल धुलाबारी झापामा उपचार हुँदै ।
२०.ऐ. बस्ने बर्ष ९ का अंगु बराई मगर सामान्य आम्दा अस्पताल धुलाबारी झापामा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर ।
२१. ऐ. बस्ने बर्ष २३/२४ की शिक्षक प्रिति सिवा टाउकोमा चोट बोल्न सक्ने अबस्था सामान्य आम्दा अस्पताल धुलाबारी झापामा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर ।

 

 

 

 

तपाईको प्रतिक्रिया