Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, २७ जेठ २०८२ । काठमाडौं महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ । काठमाडौ महानगरपालिका-२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएको हो । ‘दहीमा ब्लेड भेटेको गुनासो आएपछि हाम्रो टोली गएर अनुगमन गरेको थियो,’ एक नगर प्रहरी अधिकारीले भने ।

महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।

तपाईको प्रतिक्रिया