Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

पर्वत, २१ पुष २०८१ । कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय धुर्व रेग्मीको घरको भान्सा कोठामा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। आगलागीमा परेर ७२ वर्षीया दुर्गा देवी पौडेलको घटनास्थलमै मृत्यु भएको हो।

साथै आगोले जलेर घाइते भएका रेग्मीलाई जिल्ला अस्पताल पर्वत हुँदै थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया