Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

बिराटनगर, १६ पुस । सुनसरीको दुहबीमा आज एक पुरुषको शव फेला परेको छ । सुनसरी–मोरङ सिचाई आयोजनाको दुहबी नगरपालिका–११ स्थित सिमरवना नहरमा डुबेको अवस्थामा सोमबार बिहान शव फेला परेको हो ।

दुहबी १० का अन्दाजी ३६ बर्षका बल्लु रिसिदेवको शव फेला परेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वेली न्यूजबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments