Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

वीरगंज, १६ पुस । बाट ना ४ ख २९८५ नम्बरको ट्रकबाट प्रहरीले यति ठूलो चरेश बरामद गरेको हो।

हेटौडाबाट वीरगंज गइरहेको ट्रकको बडि र क्याविनमा फल्स बटम बनाइ लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको एसपी रेवती ढकालले जानकारी दिए। प्रहरीले चरेशसहित मकवानपुर पदमपोखरीका सागर बललाई नियन्त्रणमा लिएको छ।

भारत तस्करी हुन लागेको सुचनामा आधारमा प्रहरीले ट्रकमा खानतलासी गरेको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments