Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

भद्रपुर, १० असोज २०८१ । मेची नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोराीबारी थाना अन्तरगत पानीटंकी निवासी सबिनियुस मुर्मू रहेको बङ्गाल प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो नक्सलबाड़ीको झापुजोतबाट मेची नदी तैरिएर जान लाग्दा उनको डुबेर मृत्यु भएको थियो । उनको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया