Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौं, २८ साउन २०८१ । सोमबार दिउँसो ३:४८ बजेदेखि एनसेलको सेवा अवरुद्ध भएको छ। एनसेलले सूचना प्रकाशित गरेरप्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको जनाएको छ।

सूचनामा भनिएको छ, ְ‘यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ कम्पनीले भनेको छ, ‘अवरुद्ध सेवा यथाशीघ्र नियमित गर्न तदारुकताका साथ काम भइरहेको जानकारी गराउन चाहन्छौँ।’

सेवा अवरुद्ध हुनुको कारण भने खुलाइएको छैन।

 

 

तपाईको प्रतिक्रिया