Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएलगत्तै नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यलयको वैठक बोलाएको छ ।

सोमबारकालागि बोलाइएको बैठकमा सरकार गठन तथा एमाले र माओवादीवीचको पार्टी एकताको विषयमा छलफल हुने माओवादी केन्द्रले बताएको छ । दिउँसो तीनबजेबाट सुरुहुने बैठकले पार्टी एकताका बिषयमा टुंगिन बाँकि रहेका बिषयमा निर्णय गर्ने बुझिएको छ ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि माओवादी केन्द्रले पहिलोपटक केन्द्रीय कार्यलयको बेठक बोलाएको हो ।

तपाईको प्रतिक्रिया