Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १६ असोज २०८० । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको चार लाख रुपैयाँभन्दा बढीको कस्मेटिकका सामान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर नगरपालिका-१५ स्थित विचार्नीमा उक्त मुल्य बराबरको कस्मेटिकका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची भन्सार काँकडभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट भित्राइएको थियो । बरामद गरिएको सामान मेची भन्सार काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया