Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

काठमाडौं, ३ फागुन २०७९ । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ । हालैको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) लाई नियुक्त गरेको स्रोतले जनाएको छ ।

त्यस्तै प्रतिष्ठानको परिषद सदस्यमा मधुसुदन गिरी, डा। कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । सचिवमा डा.प्रसाद सुवेदी नियुक्त भएका स्रोतले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया