Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौँ, २७ माघ २०७९ । नेपाल प्रहरीले साधारण लेखपढ गर्न जान्नेका लागि ठुलो सङ्ख्यामा जागिरका लागि दरखास्त आव्हान गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले भान्छे, हजाम, सिलाइरबुनाइ र कुचीकारका लागि १३७ जना माग गरेको हो ।

माग गरिएका मध्ये भान्छे ८२ जना, हजाम १५, सिलाइरबुनाइ १०, कुचीकार ३० जना छ । उक्त पदमा फागुन ३० गतेसम्म दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया