काठमाडौं, १६ माघ २०७९। मन्त्रिपरिषदको बैठक आज दिउँसो चार बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बैठक बस्न लागेको हो ।
यो नियमित बैठक हो । स्रोतका अुनसर नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचन तथा गृहमन्त्री बारे पनि छलफल हुने छ।