Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौं, २७ माघ २०७८ । साताको अन्तिम दिन पनि शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंक बरारबले झरेर २८ सय १ मा आएर थामियो । कारोबार पनि ४ अर्ब तलै सीमित भयो । व्यापार र अन्य दोहोरो अंकले सकारात्मक रहे बाहेक अरु सबै समूमा दोहोरै अंकको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ४४ कम्पनीको मूल्य घट्दा ३९ को बढ्यो भने ८ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया