Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, २५ भदौ २०७८ । सरकारले मृगौला, क्यान्सर र हृदयघात दीर्घ रोगीहरूलाई मासिक पाँच हजारका दरले रकम दिने भएको छ ।

शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक पाँच हजार दिने घोषणा गर्नुभएको छ ।

सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका दीर्घ रोगीहरूलाई मासिक पाँच हजार रकम दिन लागेको हो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments