Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौँ, १७ भदौ २०७८ । नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाली टिमले एक गोल गरेको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् । जर्सी नं १४ का अन्जन विष्टले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् ।

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेलिरहेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments