Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २५ मंसिर । झापाली ठिटो सन्तोष ढुंगेलको मूख्य भूमिकामा गायक श्रीकृष्ण लुईटेल बेकेदारीको उता राम विदेश लागे यता सीता रावणसँग बुलेटमा सरर भन्ने गित युटुबमा रिलिजभएको ७ दिनमै सुपरहिट भएको छ ।
रिलिज भएको ७ दिनमानै युटुबमा ३ लाख धेरैले हेरि सकेका छन् । यस भिडियोमा झापा बुद्धशान्ति ६ का सन्तोष ढुंगेलले पहिलो पटक बोकेदारीको गित मार्फत अभिनयमा डेब्यू गरेका छन् । अभिनय क्षेत्रमा यो आफ्नो पहिलो अनुभव भएको बताएका ढुंगेलले पहिलो पटकको भिडियो नै यस्तो सुपरहिट भएकोमा खुशी व्यक्त गरे ।
नेपाली सामाजमा भएको यर्थाथतालाई प्रस्तुत गर्ने यस म्यूजिक भिडियोमा सोझो रामको चरित्रमा देखापरेका ढुंगेलको उत्कृष्ट अभिनय भिडियोमा देख्न पाइन्छ ।

तपाईको प्रतिक्रिया