Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026
पत्रपत्रिकाबाट

पाँचथर, ८ कात्तिक । नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ ।

सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो ।

डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments