Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झापा, २ चैत २०७७ । नेपालमा थप ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै देशभर २ लाख ७४ हजार ३ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेका् छ । संक्रमणबाट हाल सम्म ३ हजार १४ जनाको मृत्यु भएको छ ।

२४ घण्टा भित्र थप ७५ जनाले संक्रमण जितेका छन् । यो सँगै २ लाख ७१ हजार ४ सय १ जना संक्रमण मुक्त भएका छन् । देशभर ८ सय ९५ जना मात्र संक्रिय संक्रमित छन् ।

यस्तैगरी, देशभर हाल ४४ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया