Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

स्याङ्जा, २६ जेठ । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी मृत अवस्थामा फेला परेका छन् ।

उनको शव घरबाट तिनसय मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उनी साँझपख मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख विमलराज कणेलले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया