Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २४ जेठ । भोलि (आइतबार) देखि सबै मालपोत कार्यालय खुल्ने भएका छन् ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले हिजो सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न भनेको हो ।

विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो ।

लकडाउनका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।

तपाईको प्रतिक्रिया