आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023
अनलाइनविचार

फसल उत्पादन भएपछि प्रिमियम तिर्न मिल्ने

काठमाडौं, १५ जेठ २०७७ । कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने भएको छ । यस अघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि कृषि बीमाको लागि १३ अर्ब ९६ करोड बिनियोजन बजेट प्रस्तुत गर्दै कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने व्यवस्था गरिने जानकारी दिए ।

सरकारले किसान क्रेडिट र किसान स्वयंसेवक कार्यक्रम समेत शुरु गर्ने अर्थमन्त्री खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया