Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

सोमबार साँझ साढे ५ बजे प्रधानमन्त्री ओलीले ‘राष्ट्रका नाममा’ सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

त्यसअघि, सोमबारै साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ ।

विकसित पछिल्ला घटनाक्रम र समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया