Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठ्माडौं, ४ जेठ । नेपालमा फेरि कोरोनाबाट अर्का एक जना व्यक्तिको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

हिजो मात्रै कोरोना कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो । योसँगै कोरोनाका कारण मृत्यु हुने को संख्या २ पुगेको छ ।

तपाईको प्रतिक्रिया