आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

झापा, २ जेठ । झापामा भोलिदेखि सबै सवारीसाधनमा कडाइ गरिने भएको छ । लकडाउनमा सवारीसाधनको दुरुपयोग बढेको भन्दै गृहको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय झापाले शनिवारदेखि सबै सवारी पास रद्द गरेको छ । सवारी पास रद्द गरेसँगै सवारीसाधनमा कडाइ गर्न लागेको प्रशासन कार्यालय झापाले जनाएको छ ।

यस्तो छ प्रशासन कार्यालयले जारी गरेको सूचना

 

तपाईको प्रतिक्रिया