Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २१ वैशाख २०७७ । झापा जिल्लाको गौरादह नगरपालिका ५ मा रहेको स्कुलचौन माध्यमिक विद्यालयले लकडाउनको बीच पनि बार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । लकडाउनको पालना गर्दै विद्यालयको पेजबाट शैक्षिक शत्र २०७६को नतिजा सार्बजनिक गरिएको हो ।

गत चैत्र ५ गते सम्पन्न भएको बार्षिक परीक्षाको नतिजा चैत्र ११ गते देखिको लकडाउनको कारण प्रकाशन हुन सकेको थिएन । आज आइतवार कक्षा नर्सरी, केजी तथा कक्षाहरु १, २, ३, ४, ५, ६, ७ र ९ कक्षाको रिजल्ट सार्बजनिक गरिएको विद्यालयका शिक्षक खगेन्द्र नेउपानेले बताए ।

कक्षा १० को एसइइ परीक्षा भने लकडाउनका कारण अनिश्चित समय सम्मका लागि स्थकित रहेको छ । कक्षा ८ को नतिजा पनि नगरपालिकाको शिक्षा शाखा मार्फत प्रकाशनको अन्तिम तयारी हुँदैगरेको श्रोतले बताएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया