Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

झापा, १८ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-७ बस्ने १६ वर्षीय निश्चल राईलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाइ फकाई नजिकैकोकुखुरा फर्मको दाना राख्ने कोठामालगि जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments