Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाण्डौं, १४ बैशाख २०७७ । सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय सरकारका निर्णयहरु स्वच्छाचारी ढंगबाट गरेको ठहर गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधव नेपालले उनीविरुद्द मोर्चामात्रै कसेका छैनन् अध्यादेश फिर्ता समेत लिन लगाएका छन् ।

अध्यायदेश प्रकरणमा पार्टी सचिवालयमा कमजोर देखिएका ओलीको स्थायी समितिमा पक्कड कस्तो छ ? सचिवालयमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगाएतका नेताहरु एकठाउमा उभिए । पछिल्लो समिकरणमा स्थायी समिति भित्रको अवस्था कस्तो छ ?
नेकपाको स्थायी समिति ४४ जना रहेकाछन् । ४४ सदस्यमध्ये २० सदस्यले स्थायी समितिको बैठक माग गरेका छन् र सरकारको कामकारवाही तथा नेतृत्वको बारेमा समिक्षा गर्नुपर्ने बताईरहेका छन् ।

स्थायी समितिमा को कता ?

प्रचण्ड–नेपाल गठबन्धनमा रहेका नेताः
१. पुष्पकमल दाहाल प्रचण्ड (अध्यक्ष)
२. माधवकुमार नेपाल
३. झलनाथ खनाल
४. वामदेव गौतम
५. नारायणकाजी श्रेष्ठ (प्रवक्ता)
६. विष्णु पौडेल (महासचिव)
७. रामबहादुर थापा (नखुलेको)
८. भीम रावल
९. अष्टलक्ष्मी शाक्य
१०. युवराज ज्ञवाली
११. घनश्याम भुसाल
१२. भीम आचार्य
१३. गोकर्ण विष्ट
१४. योगेश भट्टराई
१५. रघुवीर महासेठ
१६. सुरेन्द्र पाण्डे
१७. रघुजी पन्त
१८. बेदुराम भुसाल
१९. देव गुरुङ
२० टोपबहादुर रायमाझी
२१. गिरिराजमणि पोखरेल
२२. हरिबोल गजुरेल
२३. वर्षमान पुन
२४. शक्ति बस्नेत
२५. जनार्दन शर्मा
२६. पम्फा भुसाल
२७. मात्रिका यादव
२८. गणेश साह
२९. लेखराज भट्ट
३०. देवेन्द्र पौडेल
३१. चक्रपाणि खनाल
३२. लीलामणि पोखरेल
३३. मणि थापा
३४. मुकुन्द न्यौपाने

ओलीको पक्षमा रहेका नेताः
१. केपी शर्मा ओली (अध्यक्ष)
२. ईश्वर पोखरेल
३. सुवास नेम्वाङ
४. शंकर पोखरेल
५. प्रदीप ज्ञवाली
६. पृथ्वीसुब्बा गुरुङ
७. किरण गुरुङ
८. सत्यनारायण मण्डल
९. छविलाल विश्वकर्मा
१०. विष्णु रिमाल

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments