Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिका, समाचार

काठमाडौ, १३ बैशाख २०७७ । नेपालमा ३ महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस ९कोभिड–१९० बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आजको राजधानी दैनिकमा खबर छ – संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ ।

संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ ।

प्रदेश.१ का उदयपुर, भोजपुर र झापा, प्रदेश.२ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया