मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

काठमाडौं, १२ चैत्र । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई कोरोना ल्याव परीक्षण गर्न अनुमति दिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले त्यसका लागि परीक्षण कीट सामग्रीसहित व्यवस्था गरेको बताए।

त्यस्तै नेपालगञ्ज र विराटनगरबाट संकलन भएका नमुना भने दिनको एक पटक हजाइजहाजबाट ल्याउने व्यवस्था मिलाइएको जानकारी दिए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया