Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, ५ माघ । प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ स्थित कलंकी चोकबाट नेपाली ३१ हजार रुपैयाँसहित बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र २२ वर्षीय रवि आले मगरलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments