Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

– स्थायी कमिटीको अवस्था (तत्कालीन माओवादीबाट स्थायी कमिटीमा १९ सदस्य)
१९ सदस्यीय स्थायी कमिटीमा प्रचण्डसँगै रहेका नेतामा टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, लेखराज भट्ट र चक्रपाणि खनाल छन् ।

 – नारायणकाजी समूहबाट आएका गिरिराजमणि पोखरेल र लिलामणि पोखरेल छन् ।

– बादलबाहेक उनीसँगै आएका देवप्रसाद गुरुङ र पम्फा भुसाल पनि स्थायी समितिमा परेकी छन् ।

यसबाहेक अन्यबाट एकीकृत हुन आएका मात्रिका यादव, देवेन्द्र पौडेल, मणि थापा र गणेश शाहले पनि स्थायी समिति सुरक्षित गरेका छन् । शाहबाहेक अन्य नेता चाहिँ पहिला मूलधारको माओवादी छाडेर पछि पार्टी एकतामा आएका थिए ।

तत्कालीन माओवादीको तर्फबाट नेकपाको केन्द्रीय सदस्यमा परेका नेताहरूको पृष्ठभूमि चाहिँ यस्तो देखिन्छ ।

प्रचण्डसँगै रहेका नेताहरूमा

पुष्पकमल दाहाल प्रचण्ड, अग्निप्रसाद सापकोटा, अजय शङ्कर नायक, आशा कोइराला खनाल, ओनसरी घर्ती, ओम ढुङ्गाना, कमला रोका, कालीबहादुर मल्ल, काशीनाथ अधिकारी, केशव नेपाल, कृष्ण केसी, कृष्ण धिताल, कृष्णप्रसाद सापकोटा, कृष्णध्वज खड्का, खगराज भट्ट, गजेन्द्र महत, गणेशमान पुन, वसन्त शर्मा, गोपी अछामी, गङ्गा कार्की, चक्रपाणि खनाल, चूडामणि खड्का, जगप्रसाद शर्मा, जनार्दन शर्मा, जोखबहादुर महरा, जोगकुमार यादव, झक्कुप्रसाद सुवेदी, टेकबहादुर बस्नेत, टङ्क आम्बोहाङ, डोरप्रसाद उपाध्याय, तेजबहादुर ओली, दधिराम न्यौपाने, दलजित श्रीपाइली, दिलिप महर्जन, दीनानाथ शर्मा, दीपेन्द्र पुन, दुर्गाप्रसाद चापागाईं, धर्मशीला चापागाईं, नारायण दाहाल, नारायणी शर्मा, निर्मल आचार्य, पूर्णकुमारी सुवेदी, पुष्पविक्रम मल्ल, नरबहादुर विष्ट, प्रभु साह, वर्षमान पुन, विना मगर, विन्दमान विष्ट, विमला सुवेदी, वीरमान चौधरी, बोधमाया यादव, भरतप्रसाद साह महेश्वर गहतराज महेन्द्रबहादुर शाही, माधव सापकोटा, युवराज चौलागाईं, युवराज दुलाल, राजकुमार शर्मा, राजकाजी गुरुङ, राजन दाहाल, रामप्रसाद सापकोटा, रेखा शर्मा, रेणु चन्द, रेणु दाहाल, लेखराज भट्ट, विष्णुप्रसाद चौधरी, सन्तकुमार थारु, सन्तु दराई, सत्या पहाडी, समिता कार्की, सुकबहादुर रोका, सुदन राई, सुरेश कुमार राई, सुरेन्द्र कार्की, शक्तिबहादुर बस्नेत, शालिकराम जम्मरकट्टेल, शिवकुमार मण्डल, सुशीला सिंखडा, श्याम श्रेष्ठ, हरि दाहाल, हरिबोल गजुरेल, हरिराज अधिकारी, हितबहादुर तामाङ, हितराज पाण्डे, हिमाल शर्मा, हेमराज भण्डारी, त्रिलोचन भट्ट, टोपबहादुर रायमाझी, देवी खड्का, मानबहादुर बुढा, राजबहादुर बुढा, तारामान स्वार,अमर तमुलगायतका छन् ।

नारायणकाजीसँगै आएका नेताहरूमा

नारायणकाजी श्रेष्ठ प्रकाश, अञ्जना विसङ्खे, कमानसिंह लामा, गिरिराजमणि पोखरेल, गङ्गा बेलबासे, जीवन गौतम, डीआर पौडेल, धर्मनाथ साह, निर्मल बराल, प्रकाशहरि पोख्रेल, प्रल्हाद बुढाथोकी, राजु खड्का, लिलामणि पोखरेल, विश्वनाथ साह, सीता पोखरेल, शशी श्रेष्ठ, हरिकुल्ला खाँ,दुर्गाजयन्ती राईलगायतका छन् ।

बादलसँगै आएका नेताहरूमा

रामबहादुर थापा बादल, अमृता थापमागर, इन्द्र आङ्बो, इन्द्रजीत थारु, किसन शर्मा, कुमारी मोक्तान, कुलप्रसाद केसी, डाचाराज वाग्ले, तारा घर्ती, तिलक परियार, दामा शर्मा, दावा लामा, दिलिप प्रजापति, देवीलाल चौधरी, देवप्रसाद गुरुङ, नरेश भण्डारी, नेपबहादुर चौधरी, पम्फा भुसाल, परशुराम रम्तेल, पार्वती थापा, मनोज थापा, महादेव यादव, महेश्वर दाहाल, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, युवराज भट्टराई, रामदीप आचार्य, रूपा चौधरी, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, लेखनाथ न्यौपाने, विजय भण्डारी, सावित्री कुमार काफ्ले, सुरेस आलेमगर, सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, हरिबहादुर चुमान, हितमान शाक्य, हेमराज शेर्मा ‘डाइमन्ड’, ज्ञानु बस्नेत, नारायण शर्मा पौडेल, महेन्द्र पासवान, जयपुरी घर्तीलगायतका छन् ।

अन्य (वैद्य, बाबुराम–विप्लव, मणि, गणेश, मात्रिका र अन्यबाट आएका)

कुमार पौडेल, खिमलाल देवकोटा, गणेश साह, जगत यादव, झकबहादुर मल्ल, टेबहादुर बलम्पाखी, देवेन्द्र पौडेल, परशुराम तामाङ, पासाङ शेर्पा, बलावती शर्मा, बसन्त घर्ती, मणि थापा, मातृका यादव, मुक्ति प्रधान, राजेन्द्र कार्की, रामकुमार शर्मा, रामचन्द्र झा, वामदेव क्षेत्री, सुनील मानन्धर, शरदसिंह भण्डारी, सुशीला सिरपाइली, रामेश्वर राय यादव छन् । त्यसैगरी विभिन्न समयमा एकतमा आएका डिलाराम आचार्य, उर्मिला अर्याल, गिरीधारीलाल न्यौपाने, धर्मदत्त देवकोटा, विषमलाल अधिकारी दनुवार, लिलाबहादुर थापा, दिनेश पन्थी,नविन रोका, गोपाल ठाकुर, अजम्बर राई, देवराज रेग्मीपनि नेकपाका केन्द्रीय कमिटीमा छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments