मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

दमक । झापाको दमकमा सनिवार राती करिब १० बजे दुखत दुर्घटना भएको छ ।

पूर्व पश्चिम् राजमार्ग अन्तर्गत दमक क्याम्पसमोड नजिक भएको दुर्घटनामा २ जनाको घटना स्थलमै मृत्यु भएको खबर छ भने अन्य ३ जना घाइते भएको बताइएको छ ।

तीब्र गतिको मालवाहक ट्रकले टेम्पोलाई ठक्कर दिदा उक्त दुर्घटना भएको बताइएको छ ।

घाइतेको पहिचान  र मृत्यु भएकाको सनाखत हुन बाकी रहेको इप्रका दमकले बताएको छ साथै घटनाको थप विवरण प्राप्त हुन् बाकि रहेको छ ।

तपाईको प्रतिक्रिया