Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, १५ पुष । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपामा कुरा नमिलेपछि संघीय संसदको प्रतिनिधि सभा बैठक ११ दिन पर धकलिएको छ ।

बुधबारका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँस गरेर २७ गते १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।मंगलबार बिहान नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपनि नाम टुंगो नलागेपछि बैठक नै पर सारिएको हो।

नेकपामा सभामुखका लागि सुवास नेम्वाङ, अग्नी सापकोटा र शिवमाया तुम्बाहाङ्फेले उम्मेदवारी दाबी गरिरहेका छन्।कान्तिपुर

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments