Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, १४ पुष । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र किसिमको शब्द प्रयोग गरेर बोलेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा छन् ।

नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । उनले भने, ‘सोधपुछका लागि ल्याएका हौं । मुद्दा चल्ने नचल्ने वा के गर्ने भन्ने विषय मंगलबार मात्र टुंगिन्छ ।’

तपाईको प्रतिक्रिया