Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठ्माडौं, १७ कार्तिक । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् ।

महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समय अभावका कारण थुनछेकबहसलाई सोमबारपनि निरन्तरता दिइने भएको हो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments