Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठ्माडौं,  १२  असोज  । कृषि विकास बैङ्कको बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा कृषि विकास बैङ्क लहान शाखाका अधिकृत सुनिल कुमार झा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले झालाई पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई पक्राउ गरिएको एसएसपी थापाले बताए ।

हालसम्म ह्याकिङ प्रकरणमा प्रहरीले झासहित १७ जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments