Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठ्माडौं,  ११  भदौ  ।  मोरङको बेलबारीमा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी-२ का ३२ वर्षीय जिवन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

सामुदायिक बनमा रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments