Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

ललितपुर,  ३  भदौ  ।  गोदावारी नगरपालिका—१३स्थित झरुवाराशीमा अवस्थित चिजवल फ्याक्ट्रीमा भिषण आगलागी भएको छ। गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा मंगलबार साढे ११ बजेबाट भिषण आगलागी सुरु भएको हो।

ललितपुर प्रहरीका अनुसार चार घण्टाको प्रयासपछि पनि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन। सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र विभिन्न निकायले आगो नियन्त्रणमका लिने प्रयास गरिरहेका छन्। तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको ललितपुर प्रहरीले जनाएको छ। अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments