Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

मोरङ,  ३  भदौ  ।  मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् ।

सिम्बल नम्बर ०८१३४३६(z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षामा सुनवर्सी नगरपालिका-८ बस्ने मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा पक्राउ परेका हुन् ।

केन्द्रमा खटिएका गार्डले बिहान पौने १२ बजेको समयमा उनलाइ फेला पारी नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । नियन्त्रणमा लिईएका मण्डललाई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई राखीएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments